बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

Sambad desk
बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

चटगाउँ बंगलादेश , एएनआई: बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।(रासस)

प्रकाशित: November 26, 2021

Leave a Comment