प्राकृतिक प्रकोप

पहिराले घर पुरिँदा तीनको मृत्यु

पहिराले घर पुरिँदा तीनको मृत्यु तस्बिर :

तम्घास, ६ असोज: गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी…

प्रकाशित: September 22, 2021

नवलपरासी जिल्ला बिपद ब्यबस्थापनलाई भारत सरकारको राहत हस्तान्तरण

नवलपरासी जिल्ला बिपद ब्यबस्थापनलाई भारत सरकारको राहत हस्तान्तरण तस्बिर :

नवलपरासी : भारत सरकारद्वारा प्राप्त राहत सामग्री नवलपरासी जिल्ला बिपद ब्यबस्थापन समितीलाई हस्तान्तरण गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमको बिच नेपाल भारत महिला मैत्री समाजकि अध्यक्ष चन्दा चौधरीको…

प्रकाशित: September 19, 2021

मेलम्चीका बाढीपीडित फेरि विस्थापित

मेलम्चीका बाढीपीडित फेरि विस्थापित तस्बिर :

मेलम्ची, १७ साउन  भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पु¥याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडाँै मूल्यका खेत बगाएको छ ।…

प्रकाशित: August 1, 2021

म्याग्दीमा बाढीपहिरोले प्रभावितलाई ४० घर हस्तान्तरण

म्याग्दीमा बाढीपहिरोले प्रभावितलाई ४० घर हस्तान्तरण तस्बिर :

बेनी २१ असार  : म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका…

प्रकाशित: July 5, 2021

महोत्तरीमा आधा दर्जन नदीमा बाढी

महोत्तरीमा आधा दर्जन नदीमा बाढी तस्बिर :

जलेश्वर, १८ असार : विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो,…

प्रकाशित: July 2, 2021