नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभयो ।

श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु अघि वहाँ नयाँ दिल्लीमा चीन, जापान , कोरिया & मङ्गोलियI मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । वहाँले…
प्रकाशित: June 27, 2022